- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
त्रिपोली, ६ फागुन,रासस÷सिन्ह्वा
लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गर्नुभएको छ । उहाँले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्माणको प्रस्ताव भइसकेकोले उक्त कानून पारित गरेर देशमा राजीतिक गतिरोधको अन्त्य गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
सो कानून निर्माणका लागि गएको बिहीबार संसदको अधिवेशन आह्वान गरिएको छ । प्रधानमन्त्री फाएजले भन्नुभयो “जनमत संग्रहसम्बन्धी कानूनका बारेमा निर्णय गर्न हामीले संसदको बैठक आह्वान गरेका छौँ, अब यसैबाट देशले निकास पाओस भन्ने हाम्रो आग्रह छ” उहाँले भन्नुभयो ।
लिबियामा नयाँ संविधान लेखनको प्रक्रिया सुरु भइसकेको छ । संविधानसभाले मस्यौदा संविधान पारित गर्न खोजिरहेको छ, तर त्यसले जनताको मतलाई समेट्न असमर्थ भएको आरोप लागेको छ । जनमत संग्रहका लागि सहयोग गर्न राज्यका सबै निकाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि प्रधानमन्त्री फाएजले आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
आइतबार अर्थात फेब्रुअरी १८ का दिन लिबियाका पूर्व शासक माउमर गद्दाफिको शासन अन्त्यको घोषणा भएको सातौँ वार्षिकीको अवसर पारेर प्रधानमन्त्री फाएजले दिनुभएको टेलिभिजन सन्देशमा सो धारणा राख्नुभएको हो ।
शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण र अधिकार र स्वतन्त्रताको सुनिश्चित गर्न यहाँ जनमत संग्रह गर्नुपर्ने आवाज आएको छ । साथै संविधान लेखनमा केही विषयहरूमा आम सहमतिका लागि पनि जनमत संग्रहको माग गरिएको हो ।
गत जुलाईमा भएको मतदानमार्पmत संविधानसभाले मस्यौदा संविधान संसदमा पठाएको छ । तर त्यसलाई अन्तिम रूप दिन संसदको पनि कार्य गरिरहेको संविधान सभाले जनताको सहमति आवश्यक परेको जनाएको हो ।
सर्वोच्च अदालतले कतिपय विषयमा जनताको राय लिनका लागि जनमत संग्रहमा जान सकिने खालको निर्णय दिएको हो । ती विवादास्पद विषयहरूको टुंगो लगाउन राष्ट्रिय सहमतिको आवश्यकता रहेको प्रधानमन्त्री फायजले बताउनुभयो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





