- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
सोल, माघ २८ माघ,रासस÷सिन्ह्वा
शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो ।
उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो । सोही बमोजिम दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो । उहाँको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमहरुले समाचार दिए र यहाँका टिभीहरुले त्यसको फुटेज पनि देखाए ।
शुक्रबार उद्घाटन भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट किम योङ नाम पुग्नुभएको छ । उहाँ उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहनुभएको छ । उहाँ उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुनुहुन्छ ।
यस उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको छ । यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन् । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।
यस भेटका बारेमा उत्तर कोरियाले पहिले नै कुनै समाचार दिएको थिएन । तर उसले अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको थियो । यो भेट सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट भएको यो स्तरका पहिलो भेट हो । यसले उहाँहरुकाबीचको भेटका क्रममा भएको कुनै कुराकानी भन्दा पनि पहिलो महत्वपूर्ण काम भन्ने भएको छ ।
त्यस भेटका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपतिका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा दिइएको थियो । उत्तर कोरियाली नेता किमका तर्फबाट उहाँकी बहिनीले सो निमन्त्रणा दिनुभएको थियो । दक्षिणका राष्ट्रपति इनले उत्तरको भ्रमण गर्ने, नगर्ने वा कहिले गर्ने भन्ने बारेमा कुनै प्रतिक्रिया त दिनुभएको छैन ।
तर पनि आजसम्म शत्रुतापूर्णजस्तै अवस्था रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरमा नै भ्रमणका लागि यो आमन्त्रण गर्नुले सम्बन्ध सुधारमा आशा जगाएको भने धेरैले बताएका छन् । आइतबारसम्म दक्षिण कोरियामै रहने उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गर्नुभएको थियो ।
संयुक्त राष्टसंघका उपप्रवक्ता फराहन हकले उक्त भेटवार्तामा कुनै कुराकानी नभएको भए पनि यो भेटलाई महत्वपूर्ण भन्नुभएको छ । विगत लामो समयपछि भएको यस भेटघाटबाट दुई कोरियाबीचमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएका कोरिया र अन्य विदेशी मिडियाले पनि विश्लेषण गरेका छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





