- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
कमाण्डरसहित आठ तालिबान मारिए
तालुक्वान, अफगानिस्तान, २४ माघ,रासस÷सिन्ह्वा
अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर सहित आठजना तालिबान लडाकू मारिएको समाचार छ ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा अवस्थित यांगीक्वाला जिल्लामा हवाई सैनिकले गरेको हवाई कारबाहीमा ती लडाकू मारिएको प्राप्त समाचारमा जनाइएको छ । उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । कारबाहीमा मारिएका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई जना वरिष्ठ तहमा रहेका लडाकू पनि मारिएका बताइएको छ ।
अफगानिस्तानको गुप्तचर निकायको सूचनाको आधारमा गरिएको त्यस कारबाहीका क्रममा कमाण्डर मुल्लाह जिन्दानीको ज्यान गएको बताइएको छ । त्यस क्रममा अरु केही लडाकू घाइते पनि भएका छन् । उक्त जिल्लाको चाहल चिनल क्षेत्रमा भएको कारबाहीका क्रममा उनीहरु मारिएका अपगान गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
मुल्लाह तालिबान आतङ्ककारी संगठनको क्षेत्रीयस्तरका कमाण्डर रहेको खुलेको छ । सो समाचार अफगान सेनाका एकजना अधिकारीले यसअघि नै दिइसकेका थिए । अफगानिस्तानको कुन्दुज प्रान्त नजिकै पर्ने सो क्षेत्रमा पछिल्लो समयमा यहाँको सुरक्षा निकायले तालिबानका विरुद्धमा कडा कारबाही जारी राखेको छ ।
यसअघि पनि गतहप्ता मात्र सोही प्रान्तमा तालिबानका एक क्षेत्रीयस्तरका कमाण्डर मारिएका थिए । त्यस घटनापछि अरु केहीले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





