- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
साउथ क्यारोलिना रेल दुर्घटनामा दुुईको मृत्यु, ७० जना घाइते
संयुक्त राज्य अमेरिका, २१ माघ रासस÷एपी
अमेरिकाको साउथ क्यारोलिनामा आइतबार दुई रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा दुई जना यात्रुको निधन भएको स्थानीय अधिकारीले बताएका छन् । घटनामा ७० जनाभन्दा बढी यात्रु घाइते भएका बताइएको छ ।
न्यूयोर्कबाट मायमीतर्फ १३९ जना यात्रु लिएर हिडिरहेको आमट्रयाक रेलका दुई जनाको मृत्यु भएको लेक्सिङकन काउन्टीका जनसम्पर्क अधिकारी मार्गरेट फिसरले बताउनुभयो ।
घाइतेमध्ये केहीको हातखुट्टाको हाड भाँचिएका र धेरैको विभिन्न स्थानमा काटेका साना तथा ठूला घाउहरू देखिएको एक प्रत्यक्षदर्शीले बताए ।
राष्ट्रिय यातायात सुरक्षा समितिले घटनास्थलमा अनुसन्धान अधिकारी पुगेको र दुर्घटनाको कारण बिषयमा अनुसन्धानपछि मात्र बताउन मिल्ने बताएको छ ।
दुर्घटनापछि आर्मट्रयाक रेलको इन्जिन रेलको लिकबाट छुट्टिएर भुईमा लडेको तथास्थानीय तथा सुरक्षाकर्मीहरूले रेलमा रहेका यात्रुहरूको उद्धार गरिरहेको टेलिभिजनबाट प्रशारित भिडियोमा देखाइएको छ ।
केही यात्रु गम्भीर रूपमा घाइते भएको भन्दै स्थानीय अधिकारीले मृतक सङ्ख्या थपिनसक्ने बताए ।
–––
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





