- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
वासिङ्टन, १६ माघ ९रासस÷सिन्ह्वा
संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो ९एफबिआई० का उपनिर्देशक एन्ड्रयु मकेबले राजिनामा दिनुभएको समाचार छ ।
उहाँ आगामी मार्च महिनामा सेवानिवृत्त हुदै हुनुुहुन्छ । उहाँले सो अवधिसम्मकै लागि अर्थात् दुई महिना लामो बिदा लिनुभएको छ । त्यसपछि उहाँ स्वतह अवकाश हुनुहुनेछ । दुई महिनाको लागि जिम्मेवारी छाडेका उहाँ त्यसलगत्तै सेवानिवृत्त हुनुहुने भएकोले यसलाई उहाँले पदबाट राजिनामा दिनुभएको समाचारका रुपमा लिइएको जनाइएको छ ।
गएका केही महिनायतादेखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबले नै आफूमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाउनुभएको थियो । उहाँले ट्वीटगर्दै मकेबले राजिनामा दिनुपर्ने बताउनुभएको थियो । आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई अमेरिकी राष्ट्रपति ट्रम्पले नै पद छाड्न वाध्य पारेको अमेरिकी सञ्चारले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले एक साता अघिमात्र पनि सार्वजनिक रुपमा नै मकेबलाई पद छाड्न भन्नुभएको थियो । राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्नुभएको थियो । त्यसयता मकेबले नै कार्यवाहक निर्देशकको रुपमा रहेर काम गर्नुभएको थियो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा मकेबले छानबिन गरिरहनुभएको थियो ।
उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गर्नुभएको छ । उहाँमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





