अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा दश व्यक्तिको मृत्यु सडक दुर्घटनामा दश व्यक्तिको मृत्यु
बिसकेक, २० कात्तिक (रासस÷सिन्ह्वा) 
काजकिस्तानको दक्षिणी क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ।  
 
सम्बन्धित कार्यालयले सोमबार सो जानकारी दिएको छ । जलालाबाद सहरको बिसकेक ओस राजमार्गमा ट्रक र कार एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको जनाइएको छ । 
 
सोमबार राति भएको यस घटनामा चार पुरुष, तीन महिला र एक छ महिने बालकको मृत्यु भएको सडक विभागका अधिकारीले जानकारी दिएका छन् ।
 
घाइतेमध्ये दुई व्यक्तिको अस्पतालमा मृत्यु भएपछि सो संख्या १० पुगेको छ । ट्रक चालकको लापर्बाहीको कारण सो घटना भएको बताइएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award