अन्तर्राष्ट्रिय

गाँजाखेतीको ब्याड नष्ट गाँजाखेतीको ब्याड नष्ट
हेटौँडा, २२ भदौ ।
मकवानपुर जिल्लाको कैलाश, राकसिराङ र मनहरि गाउँपालिकाका विभिन्न वडामा स्थानीय कृषकले गाँजाखेतीका लागि ११ बिगाहा १५ कट्ठा जग्गामा राखिएको ब्याड जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरीे टोलीले आज बिहान सबै ब्याड नष्ट गरेको छ । 
 
त्यसैगरी जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाअन्तर्गत पर्ने छतिवन र धियालका विभिन्न वडामा राखिएको गाँजाको ब्याड नष्ट गर्न प्रहरीको ५० जनाको टोली आज त्यसतर्फ पठाइसकिएको प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिनुभयो । गाँजा नष्ट गर्न एक हप्ताअघिदेखि करिब ६० जनाको प्रहरी टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award