अन्तर्राष्ट्रिय

चीनमा किसानकै सहकारीद्वारा आधुनिक कृषिको प्रवद्र्धन चीनमा किसानकै सहकारीद्वारा आधुनिक कृषिको प्रवद्र्धन
बेइजिङ चीन, १९ भदौ । 
चीनका १९ लाख ३० हजार विषेश किसानहरुको सहकारीले ग्रामीण क्षेत्रका एक अर्ब परिवारलाई सहयोग गरेको छ । उनीहरुले ग्रामीण क्षेत्रका परिवारलाई आधुिनक कृषि प्रणाली अपनाउन प्रेरित गरेको उद्योग तथा व्यापार सम्वन्धी प्रान्तीय प्रशासनले जनाएको छ । 
 
नयाँ किसानहरुको अत्याधिक सहभागीताका कारण विषेश सहकारीले चीनमा लोकप्रियता कमाएको सरकारी अधिकारीको भनाइ छ । कृषि उपमन्त्री ए झेङ क्विनले यस अभियानमा ग्रामीण क्षेत्रका ४६।८ प्रतिशत घरपरिवारको सहभागीता रहेको जानकारी दिनुभयो । 
किसानहरुको विषेश सहकारीको एक कार्यक्रममा उपमन्त्रीले सोमबार यस अभियानले दश बर्षलाई प्रभाव पारेको बताउनु भयो । उहाँले आधुनिक कृिष प्रणाली र नयाँ तरिकाले कृषिको व्यवस्थापनमा अहिले धेरै सहयोग भइ सुधार आएको पनि बताउनुभयो । रासस÷सिन्ह्वा

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award