अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निस्कासित
वासिङटन, १० भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकार सेवास्टिएन गोर्काले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको छ । 
उहाँले अव धेरै दिन राष्ट्रपति कार्यालयमा काम गर्न नपाउने एक अधिकारीले शुक्रबार पुष्टि गर्नुभएको छ । 
“सेवास्टिएन गोर्काले राजिनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । छ्यालिस वर्षका गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत हुनुहुन्छ । रासस\सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award