अन्तर्राष्ट्रिय

अमेरिकी आर्थिक प्रतिबन्धको विरोधमा प्रदर्शन
कराकस, ११ भदौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा शनिबार अमेरिकाले मानव अधिकार उलङ्घन भएको भन्दै लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरिएको छ । 
भेनेजुएली राष्ट्रपति निकोलास मदुरो र सत्ताधारी पार्टीसँग आवद्ध व्यक्तिहरुले जुलुस निकालेका हुन् । 
प्रदर्शनकारीहरुले अमेरिकी सरकारको अतिक्रमणलाई अस्विकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला ९पिएसयुभि०’ का नेता दारियो भिभास्ले एक टेलिभिजनमा बताउनु भएको छ । 
यसैबीच भेनेजुएलाली सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन सुरु गरेको छ । सरकारले देशभरी सैन्य तालिम सुरु गरी अभ्यासको आयोजना गर्दै हजारौ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ । 
रासस\एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award