अन्तर्राष्ट्रिय

चीनमा ७.० म्याग्च्यिुडको भूकम्पः सिइएनसी चीनमा ७.० म्याग्च्यिुडको भूकम्पः सिइएनसी
बेएजिङ चीन, २४ साउन । चीनको सिचुवान प्रान्तमा ७।० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र ९सिइएनसी०ले जनाएको छ । 
स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । 
भूकम्पको केन्द्रबिन्दु ३३।२ डिग्री उत्तरी अक्षांश र १०३।२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । 
भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे समाचार तयार पार्दासम्म केही जनाइएको छैन । रासस\सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award