अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २६ लडाकू मारिए अफगानिस्तानमा २६ लडाकू मारिए
काबुल, ४ माघ ।
अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । 
 
“गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । 
 
मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । 
 
देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award