अन्तर्राष्ट्रिय

जेल तोडी भाग्ने ६० भन्दाबढी कैदीको खोजी जारी
सिडनी, २७ माघ ।
पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । 
 
सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । उक्त कारागारामा १५० कैदी रहने क्षमता रहेकोमा जेल तोडिनुभन्दा एक हप्ता अगाडि सो कारागरमा २१० जना कैदी रहेका थिए । 
 
बन्दरगाह सहर मोरेसबाइबाट तीन सय किलोमिटर उत्तरमा पर्ने बुइमो कारागाराबाट गत वर्ष पनि जेलभित्र भएको झडपमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना फरार भएका थिए । रासस÷सिन्ह्वा 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Love Guru

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award