अन्तर्राष्ट्रिय

सैनिक हेलिकोप्टर दुर्घटना, तीनको मृत्यु
म्याड्रिड, २७ वैशाख । स्पेनमा शनिबार साँझ भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । 
 
सो हेलिकोप्टरमा रहेका चालक दलका तीनजना सदस्यकै ज्यान गएको स्पेनका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । 
 
सो हेलिकोप्टर दक्षिणपश्चिमी स्पेनको सेभिले विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । सो हेलिकोप्टरमा १० जना सैनिक रहेका थिए । 
 
बाँकी सैनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल राखिएको जानकारी पनि स्पेनका प्रधानमन्त्रीले जानकरी दिनुभएको समाचारमा जनाइएको छ । रासस÷एपी

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award