- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
चिनियाँ राष्ट्रपति सि मस्कोमा
बेइजिङ, २५ वैशाख ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार बिहान रसियाको राजधानी मस्को पुग्नुभएको छ । उहाँ रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आमन्त्रणमा रसिया पुग्नुभएको हो ।
त्यस भ्रमणका क्रममा उहाँ रसियाली विजय दिवसका अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा उपस्थित हुनुहुने रसियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
शनिबार रसियाले विजय दिवस मनाउन लागेको छ । सो अवसरमा आमन्त्रण गरिएका विश्वका अन्य देशका नेताहरु पनि त्यहाँ पुग्ने क्रम सुरु भएको छ ।
प्राप्त समाचारअनुसार उहाँले मे ८ देखि १० सम्म रसियाको भ्रमण गर्नु हुनेछ । त्यस क्रममा चिनियाँ र रसियाली राष्ट्रपतिबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
यही शनिबार आयोजना गरिएको ७० औँ रसियाली विजय दिवस कार्यक्रममा रसियाले विश्वका कैयौँ नेतालाई आमन्त्रण गरेको छ । तर सो समारोहमा कतिपय पश्चिमा राष्ट्रहरूले भने उपस्थित हुन अस्वीकार गरेका छन् ।
उहाँको भ्रमण दलमा चिनियाँ उच्च सरकारी अधिकारीहरूका अतिरिक्त चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूको पनि सहभागिता रहेको छ ।
उहाँ काजखस्तानको भ्रमणपछि शुक्रबारै रसियाको राजधानी मस्को पुग्नुभएको जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले रसियापछि बेलारुसको भ्रमण गर्नुहुने बताइएको छ ।
राष्ट्रपति सि यही मे १० देखि १२ सम्म बेलारुस जानुहुने भएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लक्सानेकोको आमन्त्रणमा उहाँले सो देशको भ्रमण गर्न लाग्नुभएको हो । रासस÷सिन्ह्वा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





