- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
कन्जरभेटिभ ठूलो दल
लन्डन, २५ वैशाख ।
बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा त्यहाँको कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो दलका रुपमा रहने निश्चित देखिएको छ ।
शुक्रबार प्राप्त पछिल्लो नतिजाअनुसार सो दलले २८२ स्थान हासिल गरेको छ । उसले प्रमुख प्रतिद्वन्द्वी दल लेबर पार्टीभन्दा अहिले नै कम्तीमा पनि ६६ स्थान बढी ल्याइसकेको छ ।
यो समाचार तयार पार्दासम्म सो निर्वाचनका ६४ स्थानको मात्र परिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।
यसरी हेर्दा उक्त दल नै बेलायती संसद हाउस अफ कमन्समा सबैभन्दा ठूलो दलका रुपमा रहने निश्चित भएको बताइएको छ ।
संसदमा स्पष्ट बहुमत हासिल गर्नका लागि ३२६ स्थान प्राप्त गर्नुपर्ने हुन्छ । तर सो दलले आफैले एक्लैले स्पष्ट बहुमत हासिल गर्न सक्ने वा नसक्ने भन्ने बारेमा भने अहिले नै केही भन्न नसकिने बताइएको छ ।
सो दल बेलायतका वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनको दल हो । क्यामरुनले पनि यस अघि नै आफ्नो दलले विजय हासिल गर्ने धारणा राखिसक्नुभएको छ । रासस÷सिन्ह्वा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





