- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
श्रीलङ्कामा नयाँ दृष्टिकोणमा ठूलो प्रगति भएको अमेरिकी विदेशमन्त्री केरीको भनाइ
कोलम्बो, १९ वैशाख ।
अमेरिकी विदेशमन्त्री जोन केरीले श्रीलङ्कामा पूर्व शक्तिशाली नेता महिन्दा राजापक्षेको प्रस्थानपछि नयाँ सुधारवादी सरकारले त्यहाँको व्यापक क्षति पु¥याउने जातीय द्वन्द्वपछि तमिल समुदायसँगको मेलमिलापका लागि ठूलो प्रगति गरेको शनिबार बताउनुभएको छ ।
उहाँले राष्ट्रपति मैत्रीपाला सिरिसेनाका साथै उच्च अधिकारीहरूसँग भेटवार्ता पछि दुईपक्षीय सम्बन्धका लागि असाधारण अवसर प्राप्त भएको बताउनुभयो । उहाँले यसका लागि वासिङटनले सकेसम्मका प्रयास गर्ने बताउनुभयो ।
उहाँले श्रीलङ्काली विदेशमन्त्री मङ्गला समराविरासँगै उपस्थिति भएर श्रीलङ्काले केही महिनामा निकै प्रगति गरेको विषयमा छलफल भएको बताउनुभयो ।
उहाँले श्रीलङ्काली जनताले आफ्नो प्रजातन्त्र पुनस्र्थापना गर्ने यात्रामा अमेरिकी जनता साथ रहेको बताउन आफू यहाँ उपस्थित भएको बताउनुभयो । जनवरी महिनामा निर्वाचनपछि राष्ट्रपति सिरिसेनाले आफूले दिएको बचन पुरा गर्न थाल्नुभएको छ ।
मङ्गलबार सांसदहरूले राष्ट्रपतिको पदावधि दुई कार्यकालसम्म सीमित बनाउने तथा प्रहरी तथा न्यायपालिकाको व्यवस्थापनका लागि स्वतन्त्र संस्था पुनस्र्थापना गर्ने विधेयकलाई समर्थन गरेका छन् ।
अमेरिकी विदेशमन्त्री केरीले सरकारले तमिल समुदायसँग मिलेर काम गर्न खोजेकोमा पनि प्रशंसा गर्नुभयो । श्रीलङ्कामा ३७ वर्षसम्म चलेको जातीय द्वन्द्वमा एक लाख भन्दा बढी व्यक्तिको मृत्युभएको थियो ।
श्रीलङ्काली समकक्षी समरविराले अमेरिकी विदेशमन्त्री केरीलाई कोलम्बो विमानस्थलमा स्वागत गर्नुभएको थियो । यो अमेरिकी विदेशमन्त्रीको श्रीलङ्कामा एक दशकमा पहिलो भ्रमण हो ।
विदेशमन्त्री समरविराले दुई मुलुकबीच विशेष सम्बन्ध आरम्भ भएको बताउनुभयो । अमेरिकी विदेशमन्त्री केरीले श्रीलङ्काली राष्ट्रपतिसँग करिब ३० मिनेट वार्ता गर्नुभयो । राससरएएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





