- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
टेल्साद्वारा ‘‘ऊर्जा संरचना परिवर्तन गर्ने’ ब्याटरी विकास
लस एन्जलिस, १८ वैशाख ।
इलेक्ट्रिक गाडी विकासमा अग्रणी भूमिका खेल्ने टेल्सा मोटर्सले बिहीबार ‘‘होम ब्याटरी’’ नामक घरेलु उपयोगका लागि ब्याटरी सार्वजनिक गरेको छ र यस संस्थाका प्रमुख एलन मस्कले यस ब्याटरीले विश्वको सम्पूर्ण ऊर्जा संरचनालाई परिवर्तन गरिदिने दाबी गर्नुभएको छ ।
टेल्सा पावरवेल नाम गरेको यस ब्याटरीमा ‘सोलार प्यानल’ तथा विद्युत सञ्जालबाट प्राप्त ऊर्जा सङ्कलन गर्नसक्ने व्यवस्था भएको बताइएको छ । यसले विद्युत कटौतीको समयमा सुरक्षित रुपमा विद्युत आपूर्ति गर्नसक्ने बताइएको छ ।
सैद्धान्तिक रुपमा यस ब्याटरीलाई गराजको पर्खाल वा घरभित्र राख्न सकिने र यसले सौर्य ऊर्जाबाट सञ्चालित घरलाई परम्परागत विद्युत सञ्जालबाट पूर्णतया स्वतन्त्र बनाउनसक्ने बताइएको छ ।
लस एन्जलिसको बाहिरी भागमा रहेको गोदाममा ‘‘पावरवेल’’ सार्वजनिक गरेपछि मस्कले यो ब्याटरी तयार गर्दा विश्वको सम्पूर्ण ऊर्जा संरचनामा परिवर्तन गर्ने उद्देश्य राखिएको बताउनुभयो । साथै उहाँले यो प्रणालीमा कार्बन उत्पादन नहुने बताउनुभयो ।
यस यन्त्रको लागत तीन हजार ५०० अमेरिकी डलर रहेको छ र यस वर्ष यो अमेरिकामा बिक्रीमा रहनेछ । अर्को वर्षदेखि यसलाई अन्तर्राष्ट्रिय रुपमा बिक्रीमा राखिने बताइएको छ ।
मस्कले यस उत्पादनका लागि जर्मनीलाई प्रमुख बजारको रुपमा लिएको बताइएको छ । छ इन्च मोटो, चार फिट लम्बाइ र तीन फिट चौडाइ रहेको यस उत्पादनले सौर्य ऊर्जालाई उच्च रुपमा लिनसक्ने बताइएको छ ।
यो प्रविधि पर्याप्त सौर्य उर्जा भए पनि विद्युतीय ऊर्जा आपूर्ति प्रणाली भरपर्दो नभएको विकासशील क्षेत्रमा पनि यो ठूलो फाइदाको विषय हुने बताइएको छ । मस्कले यो प्रविधि सेलफोन जस्तै व्यापक रूपमा विस्तार हुनसक्ने सम्भावना देख्नुभएको छ ।
उहाँले यो विश्वका गरिब समुदायमा ठूलो सहयोगी ऊर्जा आपूर्ति प्रणाली हुने र यसले घरलाई विद्युतीय सञ्जालबाट पृथक बनाउने बताउनुभयो । रासस/एएफपी
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





