- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिकामा भएको आक्रमणको अमेरिकाद्वारा निन्दा
वासिङ्गटन, ८ वैशाख ।
दक्षिण अफ्रिकामा बसोबास गरिरहेका विदेशी नागरिकमाथि केही दिनयतादेखि भएको आक्रमणको संयुक्त राज्य अमेरिकाले सोमबार कडा शब्दमा निन्दा गरेको छ ।
विदेशी नागरिकमाथि भएको यस हिंसामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न समेत दक्षिण कोरियाली नेताहरुसँग अमेरिकाले आह्वान गरेको छ ।
दक्षिण अफ्रिकी सरकार र नागरिक समाजका नेताहरुसँग संयुक्तरुपमा यस हिंसाको विरुद्ध कडा शब्दमा निन्दा गर्दै अमेरिकी विदेश मन्त्रालयले यस्ता घट्ना अन्तर्राष्ट्रिय कानुन विपरीत भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मारिया हार्फले दैनिक समाचार प्रेस भेटका क्रममा समाचारदातालाई अमेरिकाको सो धारणाका बारेमा जानकारी दिनुभएको छ ।
यस हिंसाबाट मानवीय हताहतका साथै सम्पत्ति र परिवारमा परेको क्षतिका लागि अमेरिकाले दुःख व्यक्त गरेको पनि अमेरिकाले जनाएको छ ।
सो आक्रमणमा परी सात व्यक्तिले ज्यान गुमाएका छन् । तीमध्ये तीन दक्षिण कोरियाली नागरिक र चार विदेशी नागरिक रेहका बताइएको छ ।
गत मार्चको २५ देखि विदेशी नागरिक लक्षित यस हिंसामा दक्षिण अफ्रिकामाा व्यापार व्यवसाय सञ्चालन गरी आएका नागरिकमाथि पनि आक्रमण गरिएको थियो ।
ती व्यक्तिका पसलमा आगो लगाउने, लुटपाट मच्चाउने जस्ता हिंसाजन्य कार्यहरु हुँदै आएको बताइएको छ । सो हिंसाको कारण हजाराँै विदेशी नागरिक घर फर्किन बाध्य भएका बताइएको छ । रासस÷सिन्ह्वा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





