- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
चीन सधैँ पाकिस्तानको क्षेत्रीय अखण्डताको पक्षमा – राष्ट्रपति जिनपिङ
इस्लामावाद, ८ वैशाख ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन सधैँ पाकिस्तानकै पक्षमा रहेको र पाकिस्तान चीनको एक घनिष्ठ छिमेकी रहेको धारणा राख्नुभएको छ । उहाँले चीन र पाकिस्तानका नागरिक सधैँजसो एकसाथ अघि बढ्ने गरेको भन्दै आगामी दिनमा पनि यसरी एकसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ ।
हाल पाकिस्तानको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङले मङ्गलबार सो धारणा राख्नुभएको हो । मङ्गलबार पाकिस्तानी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति जिनपिङले सो धारणा राख्नुभएको हो । उहाँले पाकिस्तान चीनको एक विश्वासिलो छिमेकी राष्ट्र हो भन्दै यी दुई देशको आपसी विश्वास र पारस्पारिक सहयोगमा आगामी दिनको सम्बन्ध आधारित रहने उहाँले बताउनुभयो ।
पाकिस्तानले आतङ्कवादविरुद्धमा गर्नुपरेको सङ्घर्षको प्रशंसागर्दै उहाँले चीन सधैँ पाकिस्तानले गर्नुपरेको आतङ्कवाद विरोधी सङ्घर्षको पक्षमा रहेको र सक्दो रुपमा सघाइरहेको पनि बताउनुभयो । चीन सधैँ पाकिस्तानको क्षेत्रीय अखण्डताको पक्षमा रहेको भन्दै चीन र पाकिस्तानले विगत लामो समयदेखि नै एकले अर्कालाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको पनि राष्ट्रपति जिनपिङले बताउनुभयो ।
संसदलाई सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले पाकिस्तानले अफगानिस्तानको आतङ्कवाद नियन्त्रणका लागि चालेको सिर्जनात्मक कदममा सधैँ सहयोग गरिरहेको बताउनुभयो । राष्ट्रपति जिनपिङ्ले चीन पाकिस्तानको एक ठूलो छिमेकी देश हो भन्दै शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया नै चीनको चासो हो भन्नुभयो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ दक्षिण एसियाको दोस्रो ठूलो देश पाकिस्तानको भ्रमणका लागि सोमबार त्यहाँ पुग्नुभएको हो । पाकिस्तानमा यो उहाँको पहिलो औपचारिक भ्रमण हो । उहाँले पाकिस्तानका लागि चीन सरकारका तर्फबाट आर्थिक सहायताको पनि बाचा गर्नुभएको छ ।
उहाँ मङ्गलबार अपरान्ह बाङ्डुङ् सम्मेलनमा सहभागिताका लागि इन्डोनेसिया प्रस्थान गर्दै हुनुहुन्छ । रासस÷सिन्ह्वा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





