- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
एसिया अफ्रिका व्यापार सम्मेलन सुरु
जकार्ता, ८ वैशाख ।
एसियाली अफ्रिलकी व्यापार सम्मेलन इन्डोनेसियामा मङ्गलबार बिहान सुरु भएको छ । प्राप्त समाचारअनुसार इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
इन्डोनेसियामा सुरु हुन गइरहेको एसियाली अफ्रिकी सम्मेलनको एक कार्यगत क्षेत्रअन्तर्गत यो व्यापारसम्बन्धी सम्मेलन मङ्गलबार बिहान सुरु भएको हो । उक्त सम्मेलनमा लागि विश्वका कयौँ देशका नेता त्यहाँ जम्मा हुनेक्रम सुरु भएको छ ।
उहाँले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटनगर्दै सन् १९५५ मा सुरु भएको सो अभियानले बाङ्डुङ् सम्मेलनको भावनालाई अर्थपूर्ण बनाउन सघाउने धारणा राख्नुभयो । यस अभियानका सहभागी सदस्यहरुमा आर्थिक विकासका साथै लगानी प्रवद्र्धन र आपसी सहयोग एवम् समन्वय बृद्धिका लागि यस मञ्चले आगामी दिनमा सघाउ पु¥याउने धारणा पनि राष्ट्रपति विदोले राख्नुभयो ।
उहाँले दिनुभएको छोटो उद्घाटन मन्तव्यमा विश्वका दुई ठूला महादेश एसिया र अफ्रिकाका देशहरुले यस मञ्चबाट आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्ने कामका लागि कयौँ फाइदा लिनसक्छन् भन्नुभयो । सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न अफ्रो एसियाली यो सम्मेलनले यी दुई महादेशका देशहरुबीच एकता र सहयोगको भावना जागृत गराउने पहलको सुरुवात गरेको थियो ।
एसिया र अफ्रिकाका कयौं देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहने सो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनगर्दै उहाँले एसिया र अफ्रिकाका देशहरु अधिक सम्भावनायुक्त रहेकोले विश्वको आर्थिक विकासमा यी देशले ठूलो योगलान पु¥याउने सक्नेछन् भन्नुभयो । रासस÷सिन्ह्वा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





