अन्तर्राष्ट्रिय

भारतीय माओवादीका शीर्ष नेता पक्राउ
बैशाख ४ 
भारतमा माओवादीका शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ । विद्रोही समुह माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची प्रहरीले प्रक्राउ गरेको राँचीका एसएसपी प्रभात कुमारले पुष्टि गर्नुभएको हो ।
 
नेता सिंहलाई पिठौरिया थाना क्षेत्रको नकारी जंगलबाट प्रक्राउ गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई प्रक्राउ गर्नेलाई भारतीय सरकारले २५ लाख रुपैँया इनामको घोषणा गरेको थियो ।
 
सन् १९८४ मा सिपिआई पार्टी युनिटिमा संलग्न रहेका उनी सन् २००४ देखि माओवादीमा संलग्न भएको खबरमा उल्लेख छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award