अन्तर्राष्ट्रिय

आंतकबादलाई बढावा दिने मुलुकको सुचीबाट क्युबालाई हटाउने अमेरीकाकाे निर्णय
बैशाख २
आंतकबादलाई बढावा दिने मुलुकको सुचीबाट क्युबालाई हटाउने अमेरीकाले निर्णय गरेको छ ।
 
राष्ट्रपति भवन ह्वाईट हाउसले जारी गरेको विज्ञप्ती सो उल्लेख गरिएको छ । 
 
अमेरीकाको यस निर्णय सँगै दुई राष्ट्र बिचको सम्बन्ध सामान्उ तथा सुद«ढ हुने विश्वास गरिएको छ ।
 
अमेरीकाको यस निर्णय सँगै दुई राष्ट्र विचको सम्बन्ध तथा सुद«ढ हुने विश्वास गरिएको छ । पछिल्लो छ । महिनामा क्युबाले आंतकबादलाई समर्थन नगरेको अमेरीकाले ठहर गरेको छ । साथै आगामि दिनमा त्यस्तो कुनै गतिबिधि नगर्ने समेत अमेरीकाले विश्वास व्यक्त गरेको छ । 
 
पछिल्लो हप्ता क्युबाका राष्ट्रपति राउल काष्ट्रोले आफ्नो मुलुकलाई आतंकबादलाई बढावा दिने राष्ट्रको सुचिबाट हटाउन अमेरीकी राष्ट्रपति बाराब ओबामालाई माग गर्नुभएको थियो । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award