अन्तर्राष्ट्रिय

ल हेर्नुहोस्, यस्तो पनि हुँदो रहेछ,,,,,
कालिका चैत्र २६
दिनहु नुहानु शरीरका विभिन्न अंगहरुको सरसफाईमा ध्यान दिनु स्वस्थ रहने उपायहरु मध्य यो पनि एक हो । त्यसैले हामी दिनहु जसो नै नुहाउने गर्छौ । धेरै होइन मात्र ४ ५ दिन या १ हप्ता सम्म ननुहाउदा पनि हाम्रो शरीरबाट एक नराम्रो प्रकारको गन्ध आउने गर्छ । 
 
हामी अन्य मानिसहरुको समहूमा जान पनि अलि हिचकिचाउने गर्छौ । तर कोही व्यक्ति यस्तो पनि छन् , जो एक महिना या भनौ १ वर्षदेखि होइन  पुरा ६१ वर्ष देखि नुहाएकै छैनन् । वल्र्डओबर्जवर को खबर अनुसरा इरानमा रहने एक ८० वर्षीय वृद्ध पछिल्लो ६१ वर्ष देखि नुहाएकै छैनन् । 
 
अमाउन हडजी नाम गरेको यस वृद्धको कुनै घर छैन । इरानको विभिन्न स्थानहरु अमाउन यताउता रहदै आएका छन् । उनको शरीरबाट निकै गन्ध आउनुका साथै उनको अनुहार पनि हेर्न लायक नरहेको बताइएको छ । अमाउ यस्तो जिन्दगी किन बिताई रहेका छन् यो भने कसैलाई पनि थाहा छैन ।
 
 तर अमाउन प्रकृतिलाई भने निकै माया गर्छन । अझ खाने कुराको यदी कुरा गर्ने हो भने, सायद बच्नको लागि मात्रै भएर पो की उनली केही पकाएर नभई यस्तै केही काचै नै खाने गर्छन् । उनले धेरैजसो मरेका पोक्युपाइन नाम गरेको जनावर खाने गर्छन् । ( एजेन्सीको सहयोगमा ) 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award