अन्तर्राष्ट्रिय

यमनमा जेलबाट तीन सय कैदी भागे
आदेन, १९ चैत । दक्षिण–पश्चिम यमनको एक जेलमा रहेका सयौँ अल कायदा आतङ्ककारी बिहीबार त्यहाँबाट भागेका छन् । ती अल कायदा आतङ्कारीहरुमा एक उनीहरुका प्रमुख नेतासमेत रहेका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 
 
यमनको हद्रामावट प्रान्तमा अवस्थित सो जेलमा रहेका अल कायदाका वरिष्ठ व्यक्तित्व खलिद बतार्फिसहित तीन सयभन्दा बढी आतङ्ककारी भागेका अधिकारीहरुले एएफपी समाचार समितिलाई बताएको छ । 
 
खालिद गत चार वर्षभन्दा बढी सयमदेखि सो जेलमा कैदी जीवन बिताउँदै आएका बताइएको छ । रासस÷एएफपी 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award