अन्तर्राष्ट्रिय

अरे,,, बाप रे सेल्फीको यस्तो क्रेज !!!! अरे,,, बाप रे सेल्फीको यस्तो क्रेज !!!!
कालिका चैत्र १८– 
क्यामेरा अहिले हरेकको सेल्फ फोनमा सेट गरिएको हुन्छ, त्यसैले पनि फोटो सेसन गर्ने कुरा कुनै नौलो कुरा होइन । 
 
तर पछिल्लो समय सेल्फीको क्रेज यसरी बढीरहेको छ, त्यसको त कुरै नगरौ । तर आज हामी सेल्फीको क्रेज यसरी बढीरहेको एक प्रमाण पेश गर्न गैरहेका छौ, जसलाई सुनेर तपाई विश्वास गर्नबाट पछि हट्नु हुन्न । 
 
डेली मेलको खबर अनुसार ऐरिजोनाको इस्ट ब्याली इन्स्टीच्युट अफ टेक्नोलोजीमा पढ्ने एक २० वर्षीय युकव आइज्याक मार्टिनेज माथि हमला भयो । ऐरिजोनामा त्यस समय मुठभेड भएको थियो, जसमा आइज्याकलाई पनि गोली गाल्यो । 
 
आइज्याक पार्किङ तर्फ आफ्नो कार निकाल्न गैरहेको थियो, जहाँ जिराउक्स नाम गरेको एक व्यक्तिले उसको गाडीको चाबी माग्यो । जब आइज्याकले गाडीको चाबी दिन अस्विकार गर्यो, तब त्यस व्यक्ति जिराउक्सले उसलाई गोली हानी त्यहाँबाट भागे ।
 
तर सेल्फीको क्रेज हेर्नुस्,,,,,, आइज्याक प्रहरीलाई खबर गर्नुको साटो उनले सबैभन्दा पहिले गोली लागेको आफ्नो सेल्फी खिचेर आई जस्ट गट सुट भनेर सामािजक सञ्जालमा राखे ।
 
 त्यसपछि मात्रै उनी निकै तेजीका साथ उपचारका लागि अस्पताल भागे । अस्पताल पुगेपछि उनले आफ्नो पुरा कहानी फेसबुकमा जानकारी गराएका थिए । ( एजेन्सीको सहयोगमा ) 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award