अन्तर्राष्ट्रिय

विद्रोहीबाट बच्न यमनका राष्ट्रपति भागेर साउदी अरबमा
चैत १३  
विद्रोहीको आक्रमणबाट जोगिन यमनका राष्ट्रपति अब्दराब्बुह मन्सुर हादी भागेर साउदी अरब पुग्नु भएको छ । 
 
उहाँ साउदी अरबको राजधानी रियाद पुग्नु भएको अधिकारीहरुलाई उदृत गर्दै विविसीले जनाएको छ । विद्रोहीले सशक्त कारबाही थालेपछि यसअघि हादीले राजधानी साना छोड्नु भएको थियो ।
 
सानाबाट एदन शहर पुग्नु भएका उहाँ त्यहाँबाट पनि भागेर साउदी पुग्नु भएको हो ।  राष्ट्रपति हादी समर्थक साउदी अरबले यमनमा विद्रोही समूह विरुद्ध सैन्य अभियानलाई निरन्तरता दिईरहेको छ ।

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kalika News Express

Started at: 17:30 HRS

Up Next

Nepal Khabar

Starts at: 18:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award