- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
यस्तो अपरेशन, जहाँ टाउकोको हिस्सा १८ दिन सम्म पेटमा
कालिका माघ १४–
मानिसको जीवनमा कहिले के भैहाल्स, त्यो कसैलाई पनि थाहा हुँदैन । हरेक घटना तथा दुर्घटना अचानक नै भैदिहाल्छ । यस्तै घटना घटेको छ, ब्रिटेनको साउथह्यापटनमा ।
डेली मेलको खबर अनुसार जहफारी मर्टिन नाम गरेको यस बालक मोटरसाइकलमा बसी कतै जादै थियो, तर अचानक एक कारसंग उनको मोटरसाइकलसंग ठोक्किन पुग्यो । दुर्घटना पछि जहफारीको शिरमा निकै गहिरो चोट आयो । उनको अपरेशन गर्नुप्यो । 

उनको शिरमा लागेको चोटको सुजनका कारण उनको मस्तिष्कमा समेत निकै असर पुग्ने डाक्टरहरुले अनुमान गरे । यस्तो अवस्थामा डाक्टरहरु एक अनौठो किसिमको निर्णयमा पुगे र त्यही अनुसार नै अघि बढे ।
पेडियाट्रिक सर्जन अबीर चक्रवत्री र रेयान वाटर्सले जहफारीको निधारबाट केही छाला हटाई एक बयस्क व्यक्तिको हत्केला भन्दा पनि ठुलो हिस्साको खप्पर निकै सावधानी पूर्वक काटियो । यसपछि के भयो , कसैले पनि अनुमान लगाउन सक्दैनन् ।
किनभने निकै सावधानिपूर्वक काटिएको त्यो खोपडी जहफारीको पेटमा राखियो । यस्तो गर्नु निकै आवश्यक पनि थियो, किनभने उसको ज्यान बचाउनु नै डाक्टरहरको मुख्य उद्देश्य थियो । जहफारीको पेटमा उनीहरुले एक सानो थैली बनाए र सिर अर्थात् टाउकाको हिस्सामा १८ दिन सम्म सुरक्षितका राखियो ।
उसको शिरको हिस्सालाई जीवितै राख्नका लागि जिउदो कोशिका र वातारणको अवश्यकता थियो, यसै कारण यसलाई फ्रिजर या अन्य ठाउँमा राख्न सकिने अवस्था नरहेको डाक्टरहरु बताउँछन् । यस प्रकारको तरिकालाई मेडिकल साइन्समा बायो–फ्रन्टल डिंक्रेप्रेसिव क्रेनिटोमी भन्ने गरिन्छ ।

दुवै सर्जनका अनुसार पेटमा यस्तो ठाउँहरु पनि हुने गर्छ, जहाँ आरामका साथ थैली बनाई केही महत्वपूर्ण हिस्साहरु आवश्यक परेको खण्डमा राख्न सकिन्छ । १८ दिन पनि उनको पेटबाट सो हिस्सा खप्परमा राखिएको छ । नौ वर्षीय यस बालकको अपरेशन तीन दिन सम्म गर्नु परेको थियो । हाल भने उनी एकदम ठीक रहेको छ भने उनी स्कुल समेत जान थालेका छन् । ( एजेन्सीको सहयोगमा )
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





