खेलकुद

एपीएफ क्लबलाई विकास रनिङ शिल्ड उपाधी एपीएफ क्लबलाई विकास रनिङ शिल्ड उपाधी
चितवन, १९ फागुन । 
नारायणगढको क्याम्पाचौरमा सम्पन्न विकास रनिङ शिल्ड प्रतियोगिताको उपाधिका सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । खेल सुरु भएको ५ मिनेटमा नै पहिलो गोल गरेका एपिएफका २१ नम्बर खेलाडी बिकु लामा गोल नै निर्णय बन्दै एपीएफले जितेको हो । आज सम्पन्न खेलमा एपिएफले निकै राम्रो पास खेल खेल खेल्दै थ्रीस्टारलाई पछि पारेको हो । उपाधीसगैँ एपिएफले नगद ५ लाख रुपैया शिल्ड रुर मेडल पाएको छ । १४ महिनापछि गएको पुसमा खेलमा फर्किएको थ्रीस्टारले ३ महिनाको अवधिमा २ वटा उपाधि जिति पनि विकास शिल्डमा भने खासै राम्रो खेल प्रर्दशन गर्न सकेन् । भने थ्री स्टारको धेरै गोल प्रयास असफल भएको छ । एपिएफको पास अत्यन्तै राम्रो भएकै कारण थ्रीस्टार यो खेलमा निकै सास्ती भएको थियो ।
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award