- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
तेक्वान्दोको लागि खेलाडि छनोट ।
कालिका पुष २२
नबलपुरमा आयोजना हुन लागेको पहिलो नबलपुर राष्ट्रिय तेकवान्दो प्रतियोगितामा ११ जना छनोटमा परेका छन । चितवनमा भएको ९ औ जिल्ला स्तरिय तेक्वान्दोबाट खेलाडिलाई छनोट गरिएको हो । ९ औ जिल्ला स्तरिय तेक्वान्दोबाट नबलपुरमा आयोजना हुन लागेको प्रतियोगिताको लागि नबलपुरका पनि ३ जना खेलाडि छनोट भएका छन् । चितवनबाट महिला तर्फ ६ जनामा ४९ केजिमा छायादेवि आचार्य, ४९ केजिमा किरन श्रेष्ठ, ५३ केजिमा प्रेणा भुसाल, ५७ केजिमा स्वस्तीका तामाङ ६२ केजिमा कुसुम पौडेल र ६७ केजिमा साबित्रि गुरुङ छनोट भएका हुन । त्यस्तै पुरुष तर्फ ४८ केजिमा सन्दीप तामाङ, ५४ केजिमा राजन गुरुङ, ६३ केजिमा सुमित महतो र ७४ केजिमा सैरभ सिंङ छनोट भएका हुन । उता नबलपुर जिल्लाबाट ५०–५४ मा पल केसी ५४–५८ मा साजन तामाङ, ६३–६८ मा गोपाल परियार छनोट हुनु भएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष बिकाश श्रेष्ठले जानकारी दिनु भयो।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





