- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
इटहरी, १७ पुस,रासस
इटहरीस्थित तेक्वान्दो एकेडेमी हलमा १२आँै अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, कम्बोडिया, कतार, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, अष्ट्रिया, घाना, नाइजेरियालगायत दुई दर्जनभन्दा बढी देशका खेलाडी तथा रेफ्री, प्रशिक्षक, अधिकृत आदि गरी झण्डै एक हजार जनाको सहभागिता छ ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले प्रतियोगिता उद्घाटन गर्दै नेपालको भूमिमा खेलिँदै आएका सबै खेललाई अब गाउँ तथा शहर सबै स्थानमा उत्तिकै महत्वका साथ विकास गर्न सरकारले विशेष ध्यान दिने बताउनुभयो । मन्त्री केसीले अब चाँडै १३ आँै साफ खेलसमेत नेपालले आयोजना गर्ने अवसर पाएको बताउँदै इटहरीलाई खेलकुदको शहर बनाउन खेलको भौतिक पूर्वाधारमा जोड दिइने जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्९राखेप०का सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई विश्वविख्यात खेलाडी र सशक्त खेलकुदकर्मीका नामबाट समेत विश्वमा चिनाउने गरी काम गरिने बताउनुभयो । अन्तर्राष्ट्रिय तेक्वान्दो खुला च्याम्पियनसिप संस्थाका महासचिव क्योरिन ब्ल्यासलेज, राजु राईलगायतले अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेललाई इटहरीमा आयोजना हुनु राखेप र इटहरी तेक्वान्दो दोजाङ्ग तथा स्थानीयवासीको पर्याप्त सहयोग नै मुख्य कारण रहेका जनाउँदै खुशी व्यक्त गर्नुभयो ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





