- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
फाल्गुनन्द गोल्डकप सुनसरीलाई
पाँचथर, १६ पुस रासस
नवाँै रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरी–११ ले जितेको छ । फिदिममा आज भएको फाइनल खेलमा मोरङ–११ लाई २–० गोल अन्तरले हराउँदै सुनसरी–११ ले उपाधि हात पारेको हो । उपाधिसँगै सुनसरी–११ ले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मोरङ–११ ले रु दुई लाख पाएको छ ।
सुनसरीका तर्फबाट तीर्थ बस्नेत र अनिल धामीले एक–एक गोल गरेका थिए । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका हेमन्त थापा मगर ‘म्यान अफ दी म्याच’ घोषित भए ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता सुनसरीका तीर्थ बस्नेत, उदयमान खेलाडी आकाश राना मगर, प्रतियोगिताका उत्कृष्ट खेलाडी हेमन्त थापा मगर, उत्कृष्ट प्रशिक्षक श्याम मानन्धर, उत्कृष्ट मिडल्फिडर मोरङका बुद्धिमान राई, उत्कृष्ट गोलकिपर सुनसरीका विवश चौधरी र उत्कृष्ट फरवार्ड सुनसरीका निशान लिम्बू घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्का, नेकपा ९एमाले०का जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नेपाली काँग्रेस जिल्ला सचिव रुपनारायण जवेगुलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
गत पुस ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
–––
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





