खेलकुद

१ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन १ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन
कालिका, पौष १५ । एभरेष्ट प्रिमियर लिग ९इपिएल०अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ। 
 
 किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। 
 
जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award