- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
सार्वाधीक राशीको त्रिवेणी कप शुरु
निरज अधिकारी,१२ पुष, बेसीशहर ।
लमजुङ जिल्लाकै सर्वाधीक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगीता बुधबारबाट शुरु भएको छ । २६ औँ संस्करणमा प्रवेश गरेको यस कपको प्रथम उपाधी विजेतालाई नगद ३ लाख पुरस्कार प्रदान गरिनेछ् ।
साथै उपविजेताले नगद १ लाख ५० हजार पाउनेछ् । सदरमुकाम बेसीशहरको त्रिवेणी यूवा क्लवको आयोजनामा प्रतियोगीता शुरु भएको हो । प्रतियोगीतामा विभिन्न जिल्लाका २३ टिमले सहभागीता जनाएको आयोजक क्लवका अध्यक्ष छविन्द्रजंङ गुरुङले बताए ।
प्रतियोगीताको सेमी फाइनलमा प्रवेश गर्ने दुई टिमलाई नगद ५०÷५० हजार प्रदान गरिने समेत क्लवले जनाएको छ । प्रतियोगीता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १५÷१५ हजार प्रदान गरिनुका साथै अनुसासित टिमलाई समेत नगद १० हजार वरावरको ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
सदरमुकाम स्थित पूरा साइजको सहजी खेलमैदानमा सञ्चालित प्रतियोगीताको बुधबार बेसीशहर नपा प्रमुख गुमानसिंह अर्यालले उदघाट्न गरे । उनले स्थानिय तहमा खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्ने बताए ।
बुधबार भएको सो म्याचमा मस्र्याङ्दी भेर्टन्स बेसीशहरलाई शुन्यका बिरुद्ध ३ गोल गर्दै त्रिवेणी भेर्टन्स बेसीशहर विजयी बन्यो । प्रतियोगीताका खेल भने बिहिबारबाट शुरु हुँदैछ् ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





