- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
फाल्गुनन्द गोल्डकपमा पेनाल्टी सुटआउट मार्फत झापा विजयी
जितेन्द्र भण्डारी÷
पाँचथर,पौष ८,
पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड यूनाइटेड झापा विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट १—१ गोल मात्रै भएपछि पेनालटी सुटआउट मार्फत झापाले मिसन यूनाइटेड क्लव ताप्लेजुङलाई ४—२ गोल अन्तरमा पराजित गरेको हो ।
पहिलो हाफको चौथो मिनेटमै झापाको तर्फबाट आशिष चापागाईले गोल गरेका थिए । जवाफमा ताप्लेजुङका बिकेश लिम्बूले पहिलो हाफको १३ औ मिनेटमा जवाफी एक गोल फकाई बराबरी बनाएका थिए ।
त्यसपछि दुवै टिम बाट गोल हुन नसकेपछि खेल पेनालटी सुटआउट मार्फत धकेलिएको थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने झापाका दिलन लोक्ताम म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोली हुने क्वाटरफाइन खेलमा सुनसरी ११ र एपीएफ क्लव काठमान्डौँ वीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष बिमल श्रेष्ठले वताउनुभयो ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैया हात पार्ने छ । आगामी पौष १६ गते सम्म संचालन हुने प्रतियोगितामा एपिएफ क्लब काठमान्डौँ,यूकेफसी दार्जिलिङ,अग्नी रुपन्देही ११,विर्तामोड यूनाइटेड झापा,मिसन यूनाइटेड क्लव ताप्लेजुङ, आयोजक फिदिम स्पोटिङ क्लव,त्रिभुवन आर्मी क्लव काठमान्डौँ,र मोरङ ११ गरी १० टिम सहभागि रहेका छन् ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





