खेलकुद

सिजी गल्फ कोर्टमा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सिजी गल्फ कोर्टमा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता
नवलपरासी,  ४ कात्तिक (रासस) ः
चौधरी उद्योग ग्राममा रहेको सन् २००३ मा स्थापित सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताका लागि समेत खुला गरिएको छ । 
 
उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले कोर्टलाई अब चाँडै अन्तरराष्ट्रियस्तरको बनाउन लागिएको जानकारी दिनुभयो । 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award