खेलकुद

अभ्युदय वहुउदेश्य सहकारी र पैरवी मन्च अन्तर महिला भलिबल प्रतियोगितामको फाइनलमा। अभ्युदय वहुउदेश्य सहकारी र पैरवी मन्च अन्तर महिला भलिबल प्रतियोगितामको फाइनलमा।
कालिका, असोज १० । 
अभ्युदय वहुउदेश्य सहकारी सस्था र जिल्ला महिला पैरवी मन्च चितवन कालिका एफ एमको १५ औँ वार्षिकोत्सवको अवसरमा आयेजना गरिएको अन्तर महिला भलिबल प्रतियोगितामा फाइनमा प्रबेश गर्न सफल भएका छन् । 
 
आजको पहिलो सेमिफाइनल खेलमा अभ्युदय सहकारीले  अन्तर पार्टी महिला सञ्जाललाई १८—२५, २०—२५ को सेटमा पराजित गर्दे फाईनलको यात्रा तय गरेको हो ।
 
यस्तै आजकै दोस्रो सेमिफाइनलमा पैरबी मन्च चितवनले महाकालेश्वरलाई २५—१८, २५—९ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । फाइनल खेल आजै  दिउँसो २ बजे पछि हुने आयोजकले जनाएको छ ।

अभ्युदय वहुउदेश्य सहकारी र पैरवी मन्च अन्तर महिला भलिबल प्रतियोगितामको फाइनलमा।

Post Comment

More खेलकुद

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award