खेलकुद

प्रथम इ प्लानेट जेसिज कप फुटबल २०७४ हुने
राजु अधिकारी, भदौ १५ कालिका
नारायणगढ जेसिजको आयोजनामा प्रथम इ प्लानेट जेसिज कप फुटबल २०७४ हुने भएको छ । यहि भाद्र १७ दिउसोँ  ३ बजेबाट नारायणगढ क्याम्पाचौरमा खेल सुरु हुने भएको छ ।
खेलमा राष्ट्यि स्तरका नेपाल पुलिस क्लब , फेण्डस क्लब , हिमालयन शेर्पा क्लब , सशस्त्र प्रहरीको ऐ. पी .एफ चितवन  ११ , विजय युथ क्लब , हेटौडा , पोखरा  र  झापा  गरी १० टिम बिच प्रतिशप्रधा हुने भएको छ । जेसिज कप राष्ट्यि फुटबल प्रतियोगीता लागि आज पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । 
 

Post Comment

More खेलकुद

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award