खेलकुद

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टिमले बाँडे । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टिमले बाँडे ।
काठमाडौं, जेठ २५ – 
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले बाँडेका छन् । 
 
बिहीबारको फाईनल खेल पानी परेर फाइनल खेल अवरुद्ध भएपछि प्रतियोगिताको उपाधि दुई विभागीय टिमल बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।
 
विजेताले पाउने २० लाख रुपैयाँ र उपविजेताले पाउने भनिएको १० लाख जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो । त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य आर्मीले पछ्याइरहँदा पानी परेपछि खेल रोकिएको थियो ।  

Post Comment

More खेलकुद

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award