- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
टेनिस च्याम्पियनसिप–डबल्सको उपाधि भारतीय खेलाडीलाई

काठमाडौँ, ६ फागुन ।
नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८) टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को डबल्स उपाधि भारतीय खेलाडीले आज हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सको फाइनल खेलमा भारतका आदित्य ऐयर र पियुष सुरेन्द्र सलेकरको जोडीले सर्किट– १ का विजेता आफ्नै राष्ट्रका गुन्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६ र ७–५ को सेटमा पराजित गरे ।
त्यस्तै महिला डबल्सको उपाधि भिडन्तमा भारतीय जोडी वैदेही चौधरी र शिभानी स्वरुप इङलेले प्रतिद्वन्द्वी चिनियाँ जोडी युजिआओ छे र जिङयी वाङलाई ६–३ र ६–३ को सोझो सेटमा हराए । डबल्सका विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।
महिला सिङ्गल्समा पनि वैदेही उपाधि नजिक पुगेकी छिन् । सर्किट– १ की विजेता वैदेहीले चीनकी मिङक्यु याङलाई ६–४, ४–६ र ६–१ को सेटमा पाखा लगाउँदै आफ्नै डबल्स पार्टनर शिभानीसँग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा शिभानीले चीनकी युजिआओ छेमाथि ६–३ र ६–३ को जित निकालिन् ।
पुरुष सिङ्गल्समा सर्किट– १ का विजेता भारतका मृत्युञ्जय बदोला र चीनका पेनग्यु लु उपाधिका लागि भिड्ने छन् । मृत्युञ्जयले भारतका तीर्थ शशाङ्क मार्चेलालाई ५–७, ६–२ र ६–४ तथा पुनग्यु लुले भारतकै आर्यन जाभेरीलाई ७–६(५) र ६–३ ले पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । रासस
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका