- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
नयाँ वर्षको अवसरमा सुकमाँया स्मृति प्रथम रनिङ शिल्ड गोल्डकप प्रतियोगिता हुने
जितेन्द्र भण्डारी
पाँचथर,चैत्र २३,
नयाँ वर्षको अवसर पारी जिल्लाको नवमीडाँडा गाविसमा सुकमाँया स्मृति प्रथम रनिङ शिल्ड गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
सदरमुकाम फिदिममा आज पत्रकार सम्मेलन गरी आगामी चैत्र २९ गतेदेखि वैशाख ४ गतेसम्म फुटवल प्रतियोगिता हुने आयोजक तिजोक यूवा क्लव नवमीडाँडाले जानकारी गराएको हो ।
संसद विकाश कोष अन्र्तगत २ लाख ४५ हजार,गाउँ विकाश समिती नवमिडाँडा वाट १ लाख ४१ हजार रुपैया तथा अन्य स्रोत जुटाई प्रतियोगिता गर्ने क्लवका सचिव गोविन्द न्यौपानेले वताउनुभयो । उहाँले भन्नुभयो,“ झण्डै १२ लाख रुपैया जति प्रतियोगिता संचालन गर्दा खर्च हुने अनुमान गरेका छौ,त्यसका लागि कम्तिमा १५ लाख रुपैया जति संकलन गर्ने उदेश्यका साथ काम गरिरहेका छौ ।”
जिल्लाका यासोक फुटवल क्लव यासोक,चोत्लुङ क्लव याङनाम,फिदिम स्पोटिङ क्लव फिदिम,फाल्गुनन्द फुटवल क्लव भारपा,पाथिभरा क्लव चोकमागु,रानीटार स्पोटिङ क्लव रानीटार,आयोजक तिजोक यूवा क्लव नवमीडाँडा र पत्थरी स्पोटिङ क्लव मोरङ गरी ८ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया र लगातार ३ पटक सम्म विजयी वनेको खण्डमा २ तोला सुन,१ सय २० तोलाको चाँदीको ट्रफी र उपविजेताले ३० हजार नगद र मेडल हात पार्ने आयोजकले जनाएको छ । यसैविच प्रतियोगिताको विजेताको प्रथम पुरुस्कार याङनाम निवासी थिरेन्द्र थाम्सुहाङले र उपविजेताको पुरुस्कारको प्रायोजन क्लवका अध्यक्ष टिका आङदेम्वेले गर्ने कार्यक्रममा जानकारी दिइयो ।
नयाँ वर्षकै अवसर पारेर साँगित कार्यक्रम समेत गरिने भएको छ । कार्यक्रममा कलाकारहरु रामकृष्ण ढकाल,रेजिना रिमाल,दिपकराज गिरी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको समेत वेजोड प्रस्तुती रहने आयोजक तिजोक यूवा क्लवका उपाध्यक्ष चन्द्रराज आङदेम्वेले वताउनुभयो ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





