- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
खेलकुदमा दरबन्दी छ, कर्मचारी छैनन्
बागलुङ, १९ चैत ।
जिल्ला खेलकुद विकास समिति बागलुङ कर्मचारीविहीन अवस्थामा छ । सरकारी दरबन्दी भएर पनि समितिको कार्यालयमा कर्मचारी छैनन् ।
समितिको कार्यालय र दैनिक प्रशासन समितिका सचिवको भरमा चलेको छ । भएका एक नासु पनि २०६४ सालमा कारबाहीमा परेर बाहिरिएपछि दरबन्दीका कर्मचारी कोही छैनन् ।
समितिका अनुसार नासु र सहायक लेखापालको सरकारी दरबन्दी समितिमा छ । “एक जना सहयोगीसमेतको व्यवस्था छैन, म आफैँले पनि पत्र बाँड्दै हिँड्नुपर्ने अवस्था छ”, समितिका अध्यक्ष बाबुलाल शाक्यले भन्नुभयो, “कर्मचारी नहुँदा दैनिक प्रशासनिक काम र कार्यालय चलाउन कठिन भएको छ ।” समितिले कार्यालय प्रमुखको जिम्मा समितिका सचिव भीमसेन शाक्यलाई दिएको छ ।
जिल्लास्तरमा खेलकुद विकासको महत्वपूर्ण निकाय मानिने खेलकदु विकास समिति कर्मचारीविहीन हुँदा कार्यालयको काम र खेल गतिविधि पनि प्रभावित हुने गरेका छन् । प्राविधिक कर्मचारीका भरमा प्रशासन चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शाक्यले बताउनुभयो । कायम रहेको दरबन्दीमा पनि कर्मचारी व्यवस्था हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ । रासस
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





