- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
एएफसी फुटबलको तेस्रो खेलमा पनि नेपाल साउदीसंग पराजित
(दिपेन्द्र सापकोटा) काठमाडौँ, १५ चैत । एसियाली फुटबल महासङ्घ (एएफसी) २३ वर्षमुनिका खेलाडी सम्मिलित (यु–२३) फुटबल प्रतियोगिताको छनोट खेलअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी साउदी अरेबियासँग ६–० ले पराजित भएको छ । आफ्ना अघिल्ला दुवै खेलमा आयोजक इरानसँग ५–० तथा अफगानिस्तानसँग २–० ले हार व्यहोरेको नेपालको एएफसी च्याम्पियनसिपको लागि छनोट हुने सम्भावना यसअघि नै लगभग सकिएको थियो । तेस्रो पराजयले ढोका पूरै बन्द भएको छ ।
प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष कतारमा हुने एएफसी च्याम्पियनसिपको लागि स्वतः छनोट हुने प्रावधान छ, भने उपविजेतामध्येबाट उत्कृष्ट घोषित हुने केही टोलीका लागिसमेत सम्भावनाको ढोका खुल्ला थियो । इरानको राजधानी तेहरानमा आज भएको खेलमा साउदी हरेक क्षेत्रमा नेपाली टोलीमाथि हाबी भयो । रक्षात्मक खेल खेल्नका बावजुद नेपालले २२, २८ र ४५ औं मिनेटमा गरी पहिलो हाफमै तीन गोल खायो ।
दोस्रो हाफमा सम्हालिन खोजेको नेपालले ५५ औँ मिनेटमा फ्रिकिकमार्फत एक मात्र आक्रमण गरेपनि सफल भएन । यसको प्रत्युत्तरमा साउदीले उल्टै ६३, ७७ र ८६ औँ मिनेटमा गोल गर्दै नेपाललाई थप निरास पार्यो । राउण्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल समूह सी मा छ । अन्य राष्ट्रमा इरान, साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन छन् । नेपालले आफ्नो चौँथो तथा अन्तिम खेलअन्तर्गत १७ गते प्यालेस्टाइनको सामना गर्दैछ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





