- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
विश्वकप क्रिकेटः उपाधिमाथि अष्ट्रेलियाको कब्जा, न्यूजिल्याण्ड पराजित
काठमाडाँै, १५ चैत । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ११ आँै संस्करणको उपाधि अष्ट्रेलियाले जितेको छ ।
न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाचौँ पटक विश्वकपको उपाधि उचालेको हो । अष्ट्रेलियाको राजधानी मेलवर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले दिएको १८४ रनको झिनो चुनौती अष्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो ।
अष्ट्रेलियाका लागि डेविड वार्नरले ४५ रनको योगदान गरे । वार्नरले कुल ४६ बलको सामना गर्दै ७ चौकाको मद्धतले ४५ रन जोडेका हुन् । स्टेभन स्मिथले विश्वकपमा लगातार ५ औँ अर्धसतक बनाउने पहिलो ब्याट्स्म्यान बन्ने क्रममा ७१ बल खेल्दै ३ चौकाको मद्दतले ५६ रन जोडे ।
यसैगरी, कप्तान माइकल क्लार्कले ७२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्दतले ७४ रन र वाट्सनले अविजित ३ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि बलिङतर्फ टे«न्ट बोल्टले १ र म्याट हेन्रीले २ विकेट लिए ।
यसअघि न्यूजील्याण्डको लागि ग्रान्ट ईलियोटले सर्वाधिक ८३ रन जोडे भने रोस टेलरले ४० रनको योगदान दिनुबाहेक अन्य बाट्स्म्यान चल्न सकेनन् । पहिलो पटक विश्व बिजेता बन्ने धोकोका साथ मैदानमा उत्रेका मार्टिन गुप्तीलले १५ रन, काने विलियम्सनले १२ रन र डानियल भिट्टोरीले मिचेल जोन्सनको बलमा बोल्ट आउट हुनुअघि ९ रन जोडे ।
न्यूजिल्यान्डका लागि ११ रन जोडेका टिम साउथिलाई ग्लेन म्याक्सवेलले रन आउट गरे । न्यूजिल्याण्डका ५ व्याट्स्म्यान ब्रान्डन म्याक्लम, कोर्ले एन्डरसन, लुक रन्ची र म्याट हेनरी शुन्य रनमा आउट भए ।
पहिलो ओभरको पाचौँ बलमा ओपनर ब्रान्डन म्याक्लमलाई मिचेल स्टार्कले बोल्ड आउट गरेसँगै न्यूजिल्यान्डको पतन सुरु भएको थियो । अर्का ओपनर मार्टिन गुप्तीलले ११.२ ओभरमा ग्लेन म्याक्स्वेलको बलमा बोल्टआउट हुनुअघि १२ रन जोडेपछि जारी विश्वकपमा श्रीलंकाका कुमार साङ्गकाराको नाममा रहेको सर्वाधिक ५४१ रनलाई पछि पार्दै ५४७ रनका साथ यस विश्वकपमा सर्वाधिक रन जोड्ने ब्याट्स्म्यान बने ।
यस विश्वकपमा सर्वाधिक विकेट लिनेमा अष्ट्रेलियन बलर मिचेल स्टार्क र न्यूजिल्यान्डका बलर ट्रेन्ट बोल्ट समान २२–२२ विकेटका साथ अग्रस्थानमा छन् ।
न्यूजिल्याण्डका ५ ब्याट्स्म्यानले खाता खोल्न नसकेको इनिङलाई धरासायी पार्ने क्रममा बलिङतर्फ अष्ट्रेलियाका जेम्स फक्नर र मिचेल जोन्सनले समान ३–३ विकेट लिए ।
त्यस्तै, मिचेल स्टार्कले २ र ग्लेन म्याक्स्वेलले १ विकेट हात पारे । कुल ८ ओभर किफायती बलिङ गरेका मिचेल स्टार्कले २० रन खर्चेर दुई विकेट लिएका थिए ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





