- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
विश्वकप फाईनलमा दुई आयोजक भिड्ने
लक्ष्मी पौडेल कालिका चैत्र १२ ।
विश्वकप क्रिकेटमा भारतलाई हराउदै आयोजक अष्ट्रेलीया फाईनलमा प्रवेश गरेको छ । आज घरेलु मैदान सिड्नीमा भारतलाई ९५ रनले पराजीत गर्र्दै अष्ट्रेलीयाले फाईनल यात्रा तय गरेको हो । अब अष्ट्रेलीयाले उपाधीका लागी फाईनलमा आईतबार अर्को आयोजक न्युजील्यान्डसंग भिड्ने छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरा ५० ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ३ सय २८ रन जोडेको थियो । आफ्नो टोलीको जितका लागी स्टेभन स्मिथले खेलेको १ सय ५ रनको सतकिय पारी महत्वपुर्ण रह्यो ।
९३ बलको सामना गरेका स्मिथले ११ चौका र २ छक्का प्रहार गरेका थिए । आरोन फिन्च ८१ रन, सेन वट्सन २८, ग्लेन म्याक्सवेल २३ ,जेम्स फल्कनर २१, डेभिड वार्नर १२ र मिचेल क्लार्क १० रन बनाउदै आउट भएका थिए । भारतका उमेस यादव एक्लैले ४ विकेट लिए पनी हार टर्न सकेन । अष्ट्रेलीयालाई ३ सय २८ रनमा समेट्न मोहित सर्माले २ र रविचन्द्रन अश्विनले १ विकेट लिएका थिए ।
जवाफी ब्याटीङमा उत्रेको भारत ४६ ओभर ५ बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटीयो ।
उसका लागी महेन्द्र सिंह धोनीले ६५, शिखर धवन ४५, अजिन्क्या रहाने ४४ र रोहित शर्मा ३४, रविन्द्र जडेजा १६ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न असफल रहे ।
भारतलाई सस्तोमा खुम्चाउन अष्ट्रेलीयाका जेम्स फल्कनरले ३ तथा मिचेल जोनसोन र मिचेल स्टार्कले समान २÷२ विकेट लिए ।
यस अघि न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





