- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
विश्वकप क्रिकेटः अष्ट्रेलियाद्धारा भारतसामु ३ सय २९ रनको लक्ष्य पेश ।
कालिका चैत्र १२ ।
जारी ११ औँ विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अष्ट्रेलियाले भारतसामु ३ सय २९ रनको लक्ष्य पेस गरेको छ । सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरा ५० ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ३ सय २८ रन जोड्यो ।
अष्टे«ेलियाका स्टेभन स्मिथले १ सय ५ रनको सतकिय पारी खेले । ९३ बलको सामना गरेका स्मिथले ११ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै आरोन फिन्च ८१ रन बनाउदै आउट भए । सेन वट्सन २८, ग्लेन म्याक्सवेल २३ ,जेम्स फल्कनर २१, डेभिड वार्नर १२ र मिचेल क्लार्क १० रन बनाउदै आउट भए ।
उता भारतका उमेस यादव एक्लैले ४ तथा मोहित शर्माले २ र रविचन्द्रन अश्विनले १ विकेट लिए । केहिवेरमा भारतले जवाफि व्याटिङ गर्ने छ ।
यस अघि न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । भारत र अष्ट्रेलिया बिचको जारी खेलको कालिका एफ.एमले प्रत्यक्ष प्रसारण गरीरहेको छ । साथै खेलको लाइभ स्कोर तपाईले कालिका एफएमको एसएमएस कोडबाट पनि थाहा पाउन सक्नुहुने छ । जसका लागी मोबाइलको म्यासेस बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा सेण्ड गर्नुपर्ने छ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





