- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित
कालिका चैत १० –
जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । यस अघि न्युजिल्याण्डको अकल्याण्डमा रहेको इडेनपार्क रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ थालेको हो ।
वर्षाले प्रभावित पार्नु भन्दा अघि दक्षिण अफ्रिकाले ३८ ओभरको समाप्तिमा ३ विकेट गुमाउदै २ सय १६ रन जोडेको छ । फाफ डु प्लेसिस ८२ र एबी डी भिलियर्स ६० रनका साथ नट आउट छन् । यसअघि हासीम अम्ला १० तथा क्वीन्टन डी कक १४ रन बनाउदै ट्रेन्ट बोल्टको बलमा आउट भए । यस्तै रिले रोसौ ३९ रनमा कोरे एण्डरसनको बलमा आउट भए ।
न्युजिल्याण्ड यो प्रतियोगिताका ७ खेलमा अपराजित छ भने दक्षिण अफ्रिकाले ७ मध्ये ५ खेल जितेको छ । न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवै अहिलेसम्म विश्वकपको फाइनल पुग्न सकेका छैनन् । दक्षिण अफ्रिका नकआउट चरण पार गरेर पहिलोपल्ट सेमिफाइनल पुगेको हो । अघिल्लोे विश्वकपको क्वाटरफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ४९ रनले हराएको थियो ।
यस्तै, जारी खेलको कालिका एफ.एमले प्रत्यक्ष प्रसार समेत गरिरहेको छ । खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुनेछ । जसका लागि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ मा पठाउनु पर्नेछ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





