- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
जितलाई निरन्तरता दिने प्रयासमा भारत
कमला गुरुङ, कालिका चैत्र ५–
आई.सी.सी क्रिकेट वल्र्डकप अन्तर्गत दोस्रो क्वाटरफाइनलको खेलमा आज डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ ।
अहिले सम्म एक खेल पनि नहारेको भारत १२ अंकका साथ समूह बी को शिर्ष स्थानमा छ । यस्तै , तीनमा जित र दुईमा हार बेहोरेको बंगलादेश ७ अंक सहित समूह ए को चौथो स्थानमा छ ।
लगातार ६ खेल जितेको भारत आजको खेलमा पनि जित निकाल्दै आफ्नो विजयी यात्रालाई कायमै राख्ने प्रयासमा छ । यदी खेलमा खेलमा बंगलादेशले भारतलाई हराउने हो भने बंगलादेशका लागि यो अप्रत्यासित जित हुनेछ । त्यसैले पनि आजको खेल खेलप्रेमीका लागि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
यस्तै, भोली तेस्रो क्वाटरफाइनलमा अष्ट्रेलिया र पाकिस्तान तथा चौथो क्वाटरफाइनल शनिवार न्युजिल्याण्ड र वेष्टइण्डिज बिच खेल हुनेछ ।
आज हुने भारत र बंगलादेश बिचको खेलको लाइभ स्कोर तपाईले कालिका एफ.एमबाट पनि प्राप्त गर्न सक्नु हुनेछ । जसका लागि मोबाइलको म्यासेज बक्समा गई आई.सी.सी टाइप गरी ४८४८ पठाउनु पर्नेछ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





