- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
पहिलो क्वाटरफाईनलमा दक्षीण अफ्रिकाको शानदार जित
लक्ष्मी पौडेल कालिका चैत्र ४ ।
आई.सी.सी. वर्ल्डकप क्रिकेटको पहिलो क्वाटर फाईनलमा दक्षीण अफ्रिकाले शानदार जित हात पारेको छ आज भएको श्रीलका बिरुद्धको पहिलो खेलमा दक्षीण अफ्रिकाले ९ विकेट को शानदार जित निकालेको हो ।
श्रीलकाले पेश गरेको १ सय ३४ रनको झिनो लक्ष्य दक्षीण अफ्रिकाले १८ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टाएको हो । दक्षीण अफ्रिकालाई जिताउन क्विन्टन डि कक ७८ र फाफ्डु फ्लेसीस २१ रनमा नटआउट रहे । सुरुवाती ब्याट्सम्यान हासीम अम्ला १६ रन बनाएर लाथीस मालीङ्गाको बलमा आउट भएका थिए ।
यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३७ दशमलव २ ओभरमा अलआउट हुदै मात्र १ सय ३३ रन जोडेको थियो । श्रीलंकाका लागी कुमार संगाकाराले बनाएको ४५ रन नै सर्वाधीक रह्यो । ९६ बलको सामना गरेका उनी मोर्ने मोर्केलको बलमा आउट भएका हुन । लाहिरु थिरीमाने ४१, र एन्जेलो म्याथ्युज १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा दक्षीण अफ्रिकाका ईमरान ताहिर एक्लैले ४ तथा पाउल डुमिनीले ३ विकेट लिए । यस्तै डेल स्टेन, मोर्ने मोर्केल र कायल अबोटले समान १/१ विकेट लिए ।
पुर्व विश्वकप बिजेता समेत रहेको श्रीलंकाको प्रर्दशन लज्जास्पद रह्यो । लगातार ४ शतक बनाएका कुमार संगाकारा आज भने चल्न सकेनन् । क्वाटरफाइनलको दोस्रो खेल भोली बंगलादेश र भारत बिच हुनेछ भने तेस्रो खेल शुक्रवार अस्ट्रेलिया र पाकिस्तान बिच हुनेछ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





