- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
खेलकुद
इमानसिङ रंगशालालाई क्षेत्रिय रंगशाला निर्माणका लागि स्थानिय नै जुटे ।
जितेन्द्र भरी÷ पाँचथर,चैत्र ३,
जिल्लाको याङनाम ५ स्थित इमानसिङ रंगशालालाई क्षेत्रिय रंगशाला निर्माणका लागि अहिले स्थानियनै जुट्न थालेका छन् ।
ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल खलंगटारमा रहेको खलंगटार उच्च माविको खेलमैदानलाई क्षेत्रिय रंगशालाका लागि स्थानिय नै लागि परेको स्थानिय तथा समाजसेवी रुपनारायण जवेगुले वताउनुभयो ।
उहाँले भन्नुभयो,“रंगशालाको अहिले १ सय २० मिटर लम्वाई र ६३ मिटर चौडाई भएको तथा क्षेत्र नम्वर १ मा उपयुक्त स्थानमा समेत भएकोले क्षेत्रिय रंगाशालाका लागि सम्वन्धित निकायले सहयोग गरिदिन भन्दै हामी स्थानियनै अहिले लागि परेका छौ ।”
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय,जिल्ला विकाश समिती,खेलकुद विकाश समिती तथा युवा तथा खेलकुद विकाश मन्त्रालयले सहयोग गर्ने हो भने क्षेत्रिय रंगाशाला बनाउन सकिन्छ । यस्तै खंलगटार उच्च माविका सहप्राचार्य रोशन जवेगुले भन्नुभयो,“विद्यालयकै नाम्मा जग्गा रहेकोले सरकारले क्षेत्रिय रंगशालाका लागि सहयोग गर्ने हो भने जति जग्गा चाहेपनि विद्यालयले दिन सक्छ ।”
वरीपरी कम्पाउण्ड गर्ने र प्याराफिट बनाउन आवश्यक रहेको स्थानिय वताउँछन् । सोही विद्यालयकै शिक्षक शिव थाम्सुहाङले भन्नुभयो,“उत्तर र दक्षिणतिर प्याराफिट बनाउने तथा रंगशाला वरीपरी बनाउने आवश्यक देखिन्छ ।”
यस्तै अर्को शिक्षक सुयोग थाम्सुहाङले भन्नुभयो,“ ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल साथै भूगोलले समेत साथ दिइएकोले क्षेत्रिय रंगशालाको लागि सहयोगको अपेक्षा गरेका छौ ।” यस रंगशालालाई क्षेत्रिय रंगशाला निर्माण गर्नका निम्ति अहिले स्थानियले सवै राजनितीक दल,संघ संस्था,नागरिक समाजलाई अनुरोध गर्दे जिल्ला परिषदवाट समेत क्षेत्रिय रंगशालाको प्रस्ताव पारित भइसकेको छ ।
Post Comment
More खेलकुद
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट
- दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको पोल्टामा
- माडी मेयर कपमा बाँदरझुला र रामराज्यपुर विजयी
- डिपिएलको उपाधि धनगढीलाई
- डिपिएल ः पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै
- बिडिसिए क्रिकेट ः ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो
- छैटाँै राष्ट्रपति रनिङ शिल्ड शुरु
- डिपिएल ः खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
- बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





